Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारको आह्वान

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १७ : ०८ मा प्रकाशित

सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारको आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान गर्ने जनाएको छ ।

सरकारको बढ्दो भारलाई दृष्टिगत गरी अर्थमन्त्री वाग्लेले आर्थिक अवस्था सवल भएका नागरिकहरुलाई वृद्ध भत्ता त्याग्न आह्वान गर्दै ‘नसक्नेले लिऔ, सक्नेले त्यागौं’ भन्ने अभियान शुरु गरिने जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको