Like us!
Follow us!
Connect us!
Watch us!

भौतिक पूर्वाधार र शहरी विकासका लागि २८६ अर्ब ४८ करोड विनियोजन

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १७ : १५ मा प्रकाशित

भौतिक पूर्वाधार र शहरी विकासका लागि २८६ अर्ब ४८ करोड विनियोजन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सरकारले भौतिक पूर्वाधार तथा शहरी क्षेत्र विकास गर्न आगामी आर्थिक वर्षको लागि २८६ अर्ब ४८ करोड रुपैयाँ विननियोजन गरेको बताए ।

यो बजेट सडक पूर्वाधार, मर्मत सम्भार, नयाँ सडक, पुल निर्माणका साथै रेलमार्ग तथा सुरुंगमार्ग निर्माण गर्न आवश्यक पर्ने अध्ययनमा खर्च हुने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको