Like us!
Follow us!
Connect us!
Watch us!

दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर वृद्धि

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १७ : २३ मा प्रकाशित

दलित बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बर वृद्धि

रकारले देशभरीका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढाएको छ । अहिले मासिक ५ सय रहेको यस्तो भत्ता मासिक १ हजार पुर्‍याइएको घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे ।

उनका अनुसार सरकारले सामाजिक सुरक्षा स्वेच्छिक अभियान चलाइने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको