आज मन्त्रीपरिषद्को बैठक बस्ने भएकाे छ । बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा १२ बजे बस्दै छ ।
बैठक सम्बन्धित जानकारी सरकारका प्रवक्ता एंव शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् । बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस