Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तमा खुल्यो जागिर, आवेदन कहिले सम्म दिन पाइन्छ ?

अर्थ संसार

शुक्रबार, २२ जेठ २०८३, १३ : ०५ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तमा खुल्यो जागिर, आवेदन कहिले सम्म दिन पाइन्छ ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाको कुश्मा पर्वतका लागि कनिष्ठ सहायक पदमा कर्मचारी पदपुर्ति गर्नुपर्ने भएकाले संस्थाले माग गरिएको जनाएको छ । क्त पदका लागि एसएलसी वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति आज जेठ २२ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको