अर्थ संसार
काठमाडौं–मञ्जुश्री फाइनान्सले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिन प्रस्ताव लैजाने साधारणसभाको प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।मञ्जुश्रीले आगामी पुस २९ मा हुने साधारणसभाको लागि पुस ९ देखि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस