शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेकाे अपर तामाकाेशीले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?
अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर विक्रि गरेको छ । ...
हालै सार्वजनिक भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा आतंकवादी संगठनको संलग्नता रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले दाबी गरेको छ । ...
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (साविककाे सिभिल लघुवित्त) ले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
निर्माण व्यवसायीहरूले निर्माण यन्त्र (डोजर) तेर्स्याएर प्रधानमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । ...
कोशी प्रदेश सरकार गठन गर्न सकस भएसँगै प्रदेश सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन् । ...
मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको पहिलो चरणको आईपीओ आज (साउन १६ गते, मंगलबार) बाँडफाँड गरिएकाे छ । ...
होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलले आइपीओ निष्कासन गर्ने भएको छ । ...
घोराही सिमेन्टले सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ । ...
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा लैजाने निर्देशन दिएको छ । ...
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तोकेको छ । ...