शिवम् सिमेन्टकाे ५३ र ४३ ग्रेडकाे उत्पादन सुरू
शिवम् सिमेन्टले एन.एस.–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी...
शिवम् सिमेन्टले एन.एस.–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी...
महालक्ष्मी विकास बैंक लिमिटेडले स्वतन्त्र सञ्चालक नियुक्त गरेकाे छ । ...
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा पाँच वर्षमा सकिएको छैन । आयोजना समयमै नसकिएको भन्दै अहिले स्थानीय युवा आन्दोलित छन् । ...
एनआईसी एशिया कयापिटलले असार १० गते, बिहिबारबाट असार १४ गते, साेमबारसम्म निष्कासन गरेको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ नामक सामुहिक लगानी कोषकाे इकाईहरू बाँडफाँड गरिएकाे छ । ...
नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्स कम्पनी लिमिटेडले असार २७ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । ...
मर्जर प्रक्रियामा रहेका दुई फाइनान्स कम्पनी नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । ...
बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको अप्पर तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन आज (असार २१ गते, सोमबार) हुने भएको छ यो संगै आजबाट अप्पर तामाकोशिमा ७६ मेगावाट बिजुली उत्पादन हुने छ...
सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसी राम गौतमले आफ्नो कार्यकाल सकिन नौं महिना बाँकी छँदै पदबाट राजिनामा दिएका छन् । उनले आइतबार संचालक समिति समक्ष राजिनामा दिएका हुन् ।
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका ५ कम्पनीको लिलामी सेयरमा आवेदन दिने आज (असार २१, गते सोमबार) अन्तिम दिन रहेको छ । उक्त कम्पनीको सेयरमा आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ...
विभिन्न ३ वटा कम्पनीकाे साधारण सभा आज (असार २१ गते, साेमबार) हुँदैछ । जसमध्ये, एक कम्पनीकाे विशेष साधारण सभा र २ वटा कम्पनीकाे वार्षिक साधारण सभा हुन लागेकाे हाे ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार ९ लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा परेका बोलपत्रहरु आज (सोमबार) खोलिने भएको छ । ...