Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी कमर्शियल बैंकका सीइआले दिए राजिनामा !

अर्थ संसार

सोमबार, २१ असार २०७८, १० : २३ मा प्रकाशित

सेन्चुरी कमर्शियल बैंकका सीइआले दिए राजिनामा !

सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) तुलसी राम गौतमले आफ्नो कार्यकाल सकिन नौं महिना बाँकी छँदै पदबाट राजिनामा दिएका छन् । उनले आइतबार संचालक समिति समक्ष राजिनामा दिएका हुन् ।

उनलाई बैंकको सञ्चालक समितीले २०७५ बैशाख १९ गतेदेखि ४ बर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको थियो । सेन्चुरीमा सीइओ हुनु अघि उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।  

अर्थशास्त्रमा स्नातक गरेका गौतमले मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन्। उनीसँग नेपालको बैंकिङ  क्षेत्रमा काम गरेको करिब ४० बर्षको अनुभव छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको