कात्तिकका लागि पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुनले कति दिन्छन् ?
वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्।
वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्।
कामना सेवा विकास बैंकले कात्तिक महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएको छ। ...
डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरूले नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम महसुलको बक्यौता रकम तिर्न सुरु गरेका छन्। ...
नेकपा (एमाले) नेता महेश बस्नेतले मन्त्रीहरूको सुविधा र व्यवहारप्रति टिप्पणी गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएका छन्। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार मुक्तिनाथ विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको छ। ...
असोज ३१ गते चार फरक कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा एकैदिन आयोजना गर्दै छन्। यी सभाहरूमा लाभांश वितरणदेखि हकप्रद सेयर जारी गर्ने र मर्जर सम्भावनासम्मका विविध प्रस्तावहरू छलफल हुने भएका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समाज लघुवित्त वित्तीय संस्था र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। ...
गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचन विथोल्न सक्रिय रहेको आरोप लगाएका छन्। ...
कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो डोर स्टेप बैंकिङ सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । ...
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच लघुवित्तमा कार्यरत कर्मचारीहरूलाई सुविधा सम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने सम्बन्धमा एक सम्झौता सम्पन्न भएको छ। ...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। ...