Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको सेयरमा मूल्य समायोजन

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, ०७ : ५७ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको सेयरमा मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार मुक्तिनाथ विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको छ।

नेप्सेका अनुसार, बैंकको अन्तिम कारोबार मूल्य रु ४३५.५० लाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयर समायोजनपछि बैंकको समायोजित सेयर मूल्य रु ३८३.६० कायम भएको नेप्सेले जानकारी दिएको छ।

68f1a64e5a974.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको