दराजको दसैँ धमाका क्याम्पेन: ७० प्रतिशतसम्म छुट र फ्री डेलिभरी
अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतीक्षित...
अनलाइन सपिङ प्लेटफर्म, दराज नेपालले चाडपर्वको मौसम लक्षित गर्दैे बहुप्रतीक्षित...
फोनपे पेमेंट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (इपीयफ) बीच, एपीआइ (API) आधारित होस्ट-टु-होस्ट (H2H) भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ। यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको...
स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांष घोषणा गरेको छ। कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले...
चालु आर्थिक वर्ष २०८१८२ को पहिलो महिना साउनमा ३ लाख १२ हजार ३ सय १९ ले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनसम्मा कूल...
दसैंका लागि आजदेखि बैंकबाट सुकिला नोट पाइने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो। ...
बाढीपहिरोका कारण १३ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन...
बाढीपहिरोले ब्यापक क्षति गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्। बैठक आज आइतबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिंहदरबारमा बस्ने छ। बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति...
बाढीपहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । ...
दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...
सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र...
गृहमन्त्री रमेश लेखकले बाढी पहिरो र डुबानको जोखिममा रहेकाहरुलाई उद्धार गर्न सरकार संवेदनशील रहेको बताएका छन् । आज केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।