मंगलबारको सबै समाचार एकै ठाउँ
आज (पाैष १९ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख...
आज (पाैष १९ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख...
नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीहरुलाई सम्मान गरेको छ । ...
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डबाट अनुमति पाएकाे छ । ...
प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच रातो हाब्रे (Red Panda) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ वटा कम्पनीकाे सेयरमूल्य समायोजन भएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जरको लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले अन्तिम स्विकृती प्रदान गरेकाे छ । ...
लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पशुपतिको घाटका लागि स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । ...
ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको पौष महिनाको Campaign live गरी सकेको छ ।
सोमबार सर्किट लागेका ३ कम्पनीको सेयरमा आज पनि सर्किट लागेको छ। ...
ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको मुद्धाकाे पेशी आजका लागि हेर्न नभ्याईने सूचीमा परेको छ । ...