ग्राहकको एक करोड १७ लाख अपचलन गरी प्रभु बैंकका मेनेजर फरार
ग्राहकको एक करोड १७ लाख रुपैयाँ अपचलन गरी बैंक मेनेजर...
ग्राहकको एक करोड १७ लाख रुपैयाँ अपचलन गरी बैंक मेनेजर...
आज सेयर बजार नेप्से परिसूचक ५.२९ अंकले घटेर २.७५५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।...
साताको अन्तिम दिन अर्थात बिहीबार सेयर बजार झिनो अंकले घटेको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५ को बिन्दुमा बन्द...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । ...
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाइएको सेयर धितो कर्जाको सीमा खारेजीको निर्णय यथावत रहेको बताएको छ । ...
नेपाल टेलिकमका केही सेवा आइतबार (आज) राति ४ घण्टा अवरुद्ध हुने भएको छ। टेलिकमले एक सूचना निकालेर नियमित मर्मत सम्भारका क्रममा राति पौने १२ बजेदेखि ४ घण्टासम्म प्याकेज सब्सक्रिप्सन,...
सहकारी पीडितहरुले आज काठमाडौंमा मुखमा टेप लगाएर प्रदर्शन गरेका छन् । पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भएपनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीवार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन्...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित सूर्य हस्पिटल प्रा.ली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक...
सेवानिवृत्त कर्मचारीलाई निवृत्तभरण (पेन्सन) पाउनका लागि लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। अर्थ मन्त्रालयका अन्तर्गतको निवृत्तभरण व्यवस्थापन कार्यालयले पेन्सन वितरणमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। ...
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मूल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्न सक्ने आशंका व्यक्त गरेका छन् । बिहीवार काठमाडौं उपत्यका मेयर्स फोरमले...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व बैंकले नेपालको ऊर्जा र...