Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बजारमा यी ८ कम्पनीको सेयरमूल्यमा लाग्यो सकारात्मक सर्किट

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १५ : २२ मा प्रकाशित

घटेको बजारमा यी ८ कम्पनीको सेयरमूल्यमा लाग्यो सकारात्मक सर्किट

आज सेयर बजार नेप्से परिसूचक ५.२९ अंकले घटेर २.७५५ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । ८ वटाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज एचआइडिसी हाइड्रोपावर, नेपाल हाइड्रो डेपलभर, शुभम पावर, सिटी होटल, कुथेली बुखरी स्मल हाइड्रोपावर, प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

66ab57a505f87.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको