नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता क्षेत्रमा काम गर्न सम्झाैता
नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य...
नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य...
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई नेपाल उद्योग परिसंघ (सिएनआई)ले स्वागत गरेको छ । ...
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निजी क्षेत्रले महसुस गरेको छ । ...
नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालले बजार चलायमान बनाउनका लागि पक्कै पनि घरजग्गा र सेयर बजारका लागि केही हदसम्म खुकुलो नीति बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् । ...
निजी क्षेत्रले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकदमै छोटो मन्तव्य दिएका छन् । ...
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको संकुचनको एउटा मुख्य कारण जोखिम भार १५० प्रशितत रहनु बताएका छन् । ...
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले ब्याजदरलाई एकल अंकमा झारेमात्र अर्थतन्त्र चलायमान हुने बताएका छन् । ...
आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ । ...
नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आगामी मौद्रिक नीतिका सम्बन्धमा छलफल गरेका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएक छन् । ...
नेपाल उद्योग परिसंघ (सीएनआई)का नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी हाल मुलुककोे अर्थतन्त्रका अवस्थाबारे छलफल गरेका छन् । ...