
निर्जीवन बीमा कम्पनीको भुक्तानीमा ढिलाई, ९ महिना वितिसक्दा पनि आधाभन्दा बढी बीमा भुक्तानी हुन बाँकी
गत असोज महिनामा आएको बाढीले ठूलो जन धनको क्षति गर्यो।
गत असोज महिनामा आएको बाढीले ठूलो जन धनको क्षति गर्यो।
गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भएको हिंसा र तोडफोडका कारण निर्जीवन बीमा कम्पनीहरूमा ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबरको बीमा दाबी परेका छन्।