पशुपतिनाथको नौ रोपनी नौ आना जग्गा २१ वर्षपछि फिर्ता
पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । ...
पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । ...
पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ। अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित...
नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणमा कडाई गर्ने भएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८० माथि संशोधन गर्दै विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाखदेखि ५ करोड रुपैयाँ जरिवाना...
लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मंगलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा...
गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुख, विपद् व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा...
एक सय ५८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ। खोज, उद्धार र सहायता परिचालन गरिएको उनले...
सरकारले गत शनिबारबाट दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको थियो। तर, घटस्थापनाको अघिल्लो दिनसम्म पनि यकीन भएको छैन, राजमार्ग खुल्छन् वा खुल्दैनन्? ...
इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। १६ महिनादेखि फरार नेपालीलाई प्रहरीले भारतबाट पक्राउ गरी शनिबार नेपाल ल्याएर...
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एक-दुई स्थानमा पनि वर्षा हुनेछ।...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ बानेश्वरको दि एभरेस्ट होटल र बबरमहलको इमिरो प्लाजा अर्थात् बसेरा बुटिक होटललाई तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । चाडबाड लक्षित अनुगमनका...
अदालतले पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलाशले प्रसाईंलाई धरौटीमा छाड्न भनेको हो । ...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। ...
नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्रसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।सम्झौतामा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी राजनीतिक मामिलाका कार्यवाहक उपविदेशमन्त्री जोन बासले सोमबार अमेरिकास्थित अमेरिकी विदेश मन्त्रालयमा हस्ताक्षर गरे।
उपचार, राहत प्याकेज उपलब्ध गराउने, क्षतिको नोक्सानी मूल्यांकन गर्न टास्क फोर्स पनि गठन गरेको छ। प्राधिकरणका सहसचिवको संयोजकत्वमा गृह, अर्थ, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, शिक्षा, सहरी, खानेपानी, ऊर्जा, सूचना मन्त्रालयका...
गृह मन्त्रालयका अनुसार एक सय ४३ जना घाइते छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि बताए। ...
दिउँसो कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...
असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ । ...
अबिरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमवार दिउँसो देखि सञ्चालनमा आएको छ । ...
काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ । ...
पृथ्वी राजमार्ग पहिरोले पूर्ण अवरुद्ध भएको छ । ...