Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा

अर्थ संसार

आइतबार, २५ माघ २०८२, १६ : ३२ मा प्रकाशित

दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिर जमानीमा रिहा भएका छन्।  प्रसाईँलाई गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो ।

उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा पोखराबाट पनि पक्राउ परेका थिए । त्यसपछि गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको