यूनाइटेड अजोडको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । ...
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । ...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत पुस मसान्तसम्म परेका दाबीहरूको भुक्तानी लिन आउन सम्बन्धित बीमितलाई आग्रह गरेको छ । ...
स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ । ...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८३ सालका लागि तयार पारिएको क्यालेन्डर एक विशेष समारोहबीच लोकार्पण गरेको छ। ...
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको फागुन २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। ...
सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले लाभांष घोषणा गरेको छ । ...
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । ...
नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । ...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले राजिनामा दिएका छन् । ...
अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको आक्रमण तथा त्यसपछि उत्पन्न क्षेत्रीय तनावका कारण खाडी क्षेत्र हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरूको बीमा व्यवस्था प्रभावित हुन थालेको छ। बढ्दो युद्ध जोखिमलाई...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
निर्जीवन बीमा क्षेत्रमा आक्रामक रूपमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय उद्घाटन गरेको छ । ...
नेपाल बीमक संघका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले पुनर्बीमा सम्बन्धि नियमलाई पुनरावलोन गर्न आवश्यक रहेको बताएका छन् । ...
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । ...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २ लाख ४२ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । ...
नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । ...