यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।
निर्जीवन बीमाको कुल व्यवसायको ३० प्रतिशत भन्दा बढी हिस्सा मोटर बीमाले ओगटेको छ । ...
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०१ प्रतिशतले कम हो। ...
एशियन लाइफ इन्स्यारेन्स कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २८ हजार १०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ...
त्रिवि शिक्षण अस्पतालले पाँच महिनादेखि बन्द रहेको स्वास्थ्य बीमा सेवा सोमबारदेखि पुनः सुरु गर्ने भएको छ। ...
राष्ट्रिय जीवन कम्पनीले आर्थिक बर्ष २०८३ /२०८४ को लागि नयाँ बीमालेखको बोनसदर घोषणा गरेको छ । ...
नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा सम्बन्धी अनुसन्धान तथा तथ्याङ्क सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र पहरीलाई विपत्र व्यवस्थापनको लागि सामाग्रि दिएको छ । ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब १९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ...
निर्जिवन बीमा कम्पनीहरुले जेठ मसान्तसम्ममा ४४ अर्ब माथिको व्यवसाय गर्न सफल भएका छन् । ...
जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । ...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । ...
युनाईटेड अजोड इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । ...
शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीप प्रकाश पाण्डेको नियुक्ती गैर कानुनी रहेको भन्दै सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ । ...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा विकास बस्नेत नियुक्त भएका छन् । ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ...
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। ...
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को निमित्त प्रमुख कार्यकारी अधिकृतमा दामोदर भण्डारी नियुक्त भएका छन् । ...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् । ...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविण रमण पराजुली पुनर्नियुक्त भएका छन् । ...