जीवन बीमा कम्पनीको ब्यापार १ खर्ब नाघ्यो, शिर्षस्थानमा नेपाल लाईफ
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्म...
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्म...
नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक बैशाख ९ गतेबाट लागु हुने गरी भिडियो मार्फत केवाइसी लिने प्रकृया जारी गरेको छ । ...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका मोर अध्यक्षमा...
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष...
नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पु¥याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको छ । उक्त कार्यक्रमहरु मध्यको एक, जेन...
कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक सञ्जालमा निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक सूचना राख्नेलाई कारवाही गरिने जनाएको छ । ...
नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी – २०२५ बन्न सफल भएका छन । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत...
राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदको पदपुर्ती समितिले आवेदक मध्येबाट ४ जनालाई सर्ट लिस्ट गरेको छ । कम्पनीको पदपुर्ति उपसमितिको शुक्रबार बसेको बैठकले नारायणकुमार भट्टराई, डा। शिवहरी श्रेष्ठ,...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने गरी चैत २७ गतेलाई साधारण सभा बोलाएको हो। ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका...
नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘ग्लोबल मनी वीक’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । ...
चालु आर्थिक वर्षको फागुन महिनामा निर्जीवन बीमा कम्पनीहरुले साढे ३ अर्ब बढी कूल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिरकणको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले एक महिनामा...
स्वास्थ्य बीमामा नयाँ व्यवस्थाहरु लागू हुँदै, नागरिक एपको क्युआरबाटै सेवा लिन सकिने ...
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा सम्पन्न भएको छ। ...
स्वास्थ्य बीमा बोर्डमा सूचीकृत अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म बहिरङ्ग विशेषज्ञ सेवा दिनुपर्ने भएको छ । ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १:०.१७ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । ...
सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनी ५ लाख मानिस गरिबीको रेखामुनी परेको बताएका छन् । ...
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभाको मिति तय गरेको छ । ...