Like us!
Follow us!
Connect us!
Watch us!

फागुन १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै युनाइटेड अजोडको हकप्रदमा आवेदन दिन पाउने

अर्थ संसार

शुक्रबार, ०८ फागुन २०८२, ०७ : ५७ मा प्रकाशित

फागुन १५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै युनाइटेड अजोडको हकप्रदमा आवेदन दिन पाउने

युनाइटेड अजोड इस्योरेन्सले जारी गर्ने हकप्रद सेयरका लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले फागुन १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । 

यस अनुसार फागुन १५ गतेसम्म नेप्सेमा सेयर खरिद गर्ने सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले १०० ः १० को अनुपातमा १०० रुपैयाँ अंकत मूल्यमा कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको