बीमा सञ्चालकहरुको सेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था सच्याउन बीमा व्यवसायी संघको आग्रह
नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा...
नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा...
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंसिर १२ गतेदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले हकप्रद सेयरका लागि आवेदन दिन पुस १७ गतेसम्मको म्याद तोकेको हो।
एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्यादलाई थप गरेको छ। कम्पनीले गत मंसिर ११ गतेदेखि आफ्ना सेयरधनीहरूका लागि हकप्रद सेयर बिक्री शुरु गरेको थियो, जसको आवेदन म्याद पुस १...
बीमा कम्पनीहरुले सेयरबजारमा लगानी बढाएका छन् । ...
निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमाससम्म सवा ६७ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन्। ...
निर्जीवन बीमा कम्पनीहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म १२ अर्ब ३६ करोड रुपैयाँको दाबी परेको छ। ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा पोखराको फेवा तालमा ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ। २०८१ मंसिर २८ गते शुक्रबार आयोजित एक भव्य कार्यक्रममा गण्डकी प्रदेशका...
भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका सूर्यप्रसाद सिलवालको स्थानमा अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको छ। ...
गत असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा दाबीका लागि निवेदन दिएका बीमितको तर्फबाट आवश्यक कागजात अझै अपुग रहेको र सम्पर्कमा समेत नआएको भन्दै कम्पनीले सूचना जारी गरेको हो । ...
बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ। ...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको छ। ...
अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । ...
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय प्रमुख तथा कर्णाली प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । ...
युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतमलाई नियुक्त गरेको छ । ...
हाल सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमकले चालु आर्थिक वर्षको कात्तिकसम्म साढे ३० करोड रुपैयाँको व्यापार भित्र्याएका छन्। ...
चालु आर्थिक वर्षको कात्तिकसम्म जीवन बीमकहरुले वैदेशिक रोजगार बीमा व्यापारबाट १ अर्ब रुपैयाँ बढी भित्र्याएका छन्। ...
कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा लुम्विनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । ...
अघिल्लो वर्षको सोही अवधिमा यी कम्पनीहरुले ४० अर्ब ३५ करोड ४७ लाख ३४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए । ...
लाभांश प्रस्ताव पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७ औं वार्षिक साधारणसभा बोलाएको छ । ...