बीमा कम्पनीका सञ्चालक र सिईओको योग्यता छानबिन गर्दै प्राधिकरण
नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत (सिईओ) र...
नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत (सिईओ) र...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले जारी भएका व्यतित बीमालेखहरु असार २८ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिइरहेको छ । कम्पनीले यसअघि यो सुविधा असार २१ गतेसम्मका लागि...
ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा प्रथम साधारण सभा बुटवलमा सम्पन्न भएको हो । पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज विरंगजमा सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा बीरगंज, पर्सामा सम्पन्न भएको छ...
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ५० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ...
आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब...
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आइतबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनीको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयरमा कम्पनीका विद्यमान संस्थापक...
चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७५ करोड रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना सार्वजनिक गरेको छ । सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बिमा योजना हो । जसले भविष्यका लागि बचत वृद्धि गर्ने अवसर...
युनाइटेड अजोड इन्स्योरेन्सले करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीको स्वामित्वमा रहेको कुल ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । ...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीहरूलाई सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम तत्काल र्खच गर्न निर्देशन दिएका छन् । आइतबार नेको इन्स्योरेन्सले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको जिल्ला उपशाखा...
निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा सामान्य वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्मको तथ्याङ्कमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय सामान्य बढेको हो । ...
नेको इन्सुरेन्सले वार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुस्थित नेपाल रेडक्रस सोसाइटीको वाणगंगा उपशाखालाई एम्बुलेन्स प्रदान गरेको छ। कम्पनीले हालै आफ्नो २९ औं वार्षिकोत्सव सम्पन्न गरेको थियो। वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तदायित्व...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बिमांकीय मूल्यांकनअनुसार बिमितले न्यूनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्मका दरले बोनस पाउने छन् । नयाँ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख २३ हजार ७२५ कित्ता सेयर बिक्रीमा राखेको हो । ...
नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ । कम्पनीले उक्त प्रशिक्षण काठमाडौंमा असार ३ र ४...
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले जोखिम बहन गर्न ५ अर्ब रुपैयाँ भन्दा बढीको बीमा गरेको छ। कम्पनीले नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्समा कुल ५ अर्ब ३ करोड ४४ लाख रुपैयाँको...
नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ । सर्भेयरहरुले प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न सक्ने छन् । प्राधिकरणले एक सूचना प्रकाशित गर्दै ३०...
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे विशेष साधारण सभा जेठ ३१ गते बिहीबार सम्पन्न भएको छ। आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगालमा सम्पन्न भएको विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।