बाढी पहिरोले सेयर बजारमा जेनजी आन्दोलन जस्तो असर गर्दैन - तारा फुल्लेल
सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेलले बाढी पहिरोका...
सेयर लगानीकर्ता संघका कार्यवाह अध्यक्ष तारा प्रसाद फुल्लेलले बाढी पहिरोका...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य समायोजन भएको छ । ...
दशैँ पछिको बिदा पछि भोलि (मंगलबार) देखि सेयर बजार खुल्दै छ । ...
सरकारले सार्वजनिक बिदा कटौति गरेपनि सेयर बजार भने आज बन्द नै रहने भएको छ । ...
सरकारको तर्फबाट सार्वजनिक बिदा कटौती भएपछि पनि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) खुल्ने नखुल्ने भन्ने विषयमा अनिश्चितता देखिएको छ। ...
दशैँको बिदा सकिएर आजदेखि सेयर बजार खुल्नु पर्ने थियो । ...
चालु आर्थिक वर्ष सुरु भएपछि ३ वटा कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् भने ४ वटा कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएका छन् । ...
दोस्रो बजारमा सूचिकृत भएर कारोबार हुँदै आएका ४ वटा कम्पनीले यस आर्थिक वर्षमा हकप्रद जारी गर्ने स्वीकृति पाएका छन् । ...
नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आईपीओ जारी गर्ने अनुमतिको पर्खाइमा हरेको कम्पनीहरुको संख्या बढ्दै गएको छ । ...
दशैँ अघिको अन्तिम कारोबारदिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । ...
आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । ...
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । ...
यस साता नेप्से परिसूचक साढे ५ प्रतिशत बढेर बन्द भएको छ। गत साता २५११.९१ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.५८ प्रतिशत अर्थात १४०.०९ अंक बढेर २६५२.०० विन्दुमा पुगेको छ।
हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...
मञ्जुश्री फाइनान्सले साधारणसभाको मिति घोषणा गरेको छ । ...
तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । ...
नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरलले लगानीकर्ताको मनोबाल घटेका कारणले बजार बढन् नसकेको बताएकी छिन् । ...
सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुल्लेले सेयर बजार चाडपर्वको प्रेसरले घटेको बताएका छन् । ...
दुवै नियकाका कर्मचारीहरुले आफ्नो सेवा सुविधाको विषलाई दिएर आन्दोलन गरिहेका छन् । ...
साताको सेयर कारोबार हुने अन्तिम बिहीबार नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । ...