विगतमा परम्परागत दलहरूले निर्वाचनका बेला सेयर बजार सुधारका गुलिया बाचा गर्ने तर सत्तामा पुगेपछि ती बाचालाई 'चटक्कै बिर्सने' प्रवृत्तिबाट वाक्क भएका करिब ७२ लाख लगानीकर्ताहरूले यस पटक रास्वपाको 'वाचा पत्र'मा भरोसा गरेको देखिन्छ। रास्वपाले आफ्नो चुनावी दस्ताबेजमा पूँजी बजारलाई 'अर्थतन्त्रको वास्तविक ऐना' भन्दै यसको आमूल रूपान्तरणका लागि जुन विस्तृत र प्राविधिक मार्गचित्र प्रस्तुत गरेको छ, त्यसैले अहिले लगानीकर्तामा उत्साह थपेको हो।
यदि रास्वपा सरकारमा पुगेमा सेयर बजारले कस्तो रूप लिन्छ ? रास्वपाको वाचा पत्रमा समेटिएका मुख्य बुँदाहरू यस्ता छन्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस