सेयरबजार एकल अंकले बढ्यो, कारोबार भने १ अर्ब मुनि
हिजो राताम्य भएको बजार आज एकल अंकले सुधार आएको हो
हिजो राताम्य भएको बजार आज एकल अंकले सुधार आएको हो
आज (बुधबार) सेयर बजार २ हजारकाे विन्दुमा पुगेकाे छ । ...
हिजाे केही करेक्सनपछि आज (बुधबार) फेरि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि हिजाेकाे तुलनामा बढेकाे छ । यता सबै समूहहरूमा हरियाली देखिँदा लगानीकर्ता पनि उत्साहित...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बुधबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर आईपीओ सूचिकृत भएको छ । ...
हिजाे सकारात्मक माहाेल देखिएकाे बजारमा आज फेरि दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । ...
साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...
स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने भएपछि सेयर बजारमा सकारात्मक संकेत देखिएको छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । ...
साताकाे अन्तिम काराेबार दिन बिहीबार पनि सेयर बजार घटेर नै बन्द भयाे । ...
पछिल्लो समय नेपाली सेयर बजार निरनतर ओरालो यात्रामा छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको छ । ...
पछिल्लाे समय सेयर बजारकाे राैनकता हराइरहेकाे छ । ...
सेयर बजारमा झिनाे सुधार देखिएकाे छ । ...
याे साताकाे अन्तिम काराेबार दिन आज (बुधबार) पनि सेयर बजार झिनाे अंकले घटेर बन्द भएकाे छ । ...
आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । ...
आज (साेमबार) सेयर बजारमा तीव्र उतारचढाव देखियाे । ...
आज बिहिबार। साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक ३१.५२ अंकले घटेको छ। बजार घट्दै गर्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।...
नेप्से मंगलबार बढेर बन्द भएको छ। ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ...