
नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रन्छ
नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने...
नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने...
नेपालमा एक महिनामा विदेशबाट १ अर्ब ३३ करोड ३७ लाख ९५ हजार रुपैयाँको विभिन्न फलफूल भित्रिएको छ । ...
अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा चौधौ शाखा र पिज्जाहटले चौथो शाखा बिस्तार गरेका छन् । ...
ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको भाद्र महिनाको Campaign भाद्र १९ गते राती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो तरकारीमा भन्टा लाम्चो रहेको जनाएको छ । ...
विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी२५ सिरिजका स्मार्टफोनहरू – भी२५ फाइभजी र भी२५ई को प्रि–बुकिङ खुल्ला गरेको छ । ...
आरती स्ट्रिप्सले आफूले उत्पादन गर्दै आएको जस्ता पाताको तौलमा ठगि गर्दै आएको पाइएको छ । ...
अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा चौधौँ शाखा विस्तार गरेको छ । ...
फोर्स मोटर्सको आधिकारीक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टलले नेपालीहरुको महान चाड दशैँ र तिहारको अवसरमा ग्राहकलाई ध्यानमा राखी कुनै पनि गाडीको खरीदमा भरमार उपहारको वर्षा लिएर आएको छ । ...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेलले लाइसेन्सराजका कारण अर्थतन्त्रमा विकृति बढेको बताएका छन् । ...
नेपालका लागि दाहुवा ब्राण्डका सीसीटिभीहरु आधिकारीकरुपमा आयात तथा बितरण गर्दै आएको बिध म्यानेजमेन्ट प्रालिले दशैंको अवसर पारेर दुबई घुम्ने योजना सार्वजनिक गरेको छ। ...
काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । ...
कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । ...
नेपालमा एक वर्षमा पौने चार अर्बभन्दा बढीको सारी, धोती र लुङ्गी भित्रने गरेको पाइएको छ । ...
इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा रहेको जनाएको छ । ...
दसैंका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । ...
सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित परिवारका अन्य सदस्यविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...
नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । ...
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एशोसिएसनबीच आर्थिक पत्रकारहरुलाई आर्थिक तथा व्यवसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बारे समझदारी भएको छ । ...