१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए गर्ने
१० मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाहरूको विद्युत खरिद सम्झौता ९पीपीए० गर्ने...
१० मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाहरूको विद्युत खरिद सम्झौता ९पीपीए० गर्ने...
सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिने भएको छ । ...
सरकारले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्न ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ । ...
सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउदै लाने अर्थमन्त्री स्वर्णिम वाग्लले बताएका छन् । ...
सरकारले भिजन काठमाडौंको–२०४० को दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ । ...
सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ । ...
सरकारले नेपाल विद्युत प्राधिकरणको पुर्नसंरचना सम्पन्न गर्ने भएको छ । ...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेका छन् । ...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने बताएका छन् । ...
सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । ...
सरकारले ३१ निकाय खारेज गर्ने भएको छ । ...
सरकारले २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ । ...
आर्थिक वर्ष २०८३/०८४ को बजेट घोषणा गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा पुँजीगत लाभकर अन्तिम हुने घोषणा गरेका छन् । ...
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने लक्ष्य लिएको छ । ...
आयकर छुटको सीमा वृद्धि गरिएको छ। ...
सरकारले कर्मचारीहरुको तलब निरन्तर बढाउने व्यवस्था गरेको छ । ...
सरकारले कच्चा पदार्थको भन्सार दर घटाएको छ । ...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको बजेट पेस गर्न सुरू गरेका छन् । ...
मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याउने बजेट स्वीकृत गरेको छ । ...
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पुस्तिका यसपटक परम्परागत झोलामा नबोकी नयाँ शैली अपनाएका छन् । ...