Like us!
Follow us!
Connect us!
Watch us!

आयकर छुटको सीमा दोब्बर, १० लाखसम्मको आम्दानीमा न्यूनतम १ प्रतिशत मात्र कर लाग्ने नयाँ व्यवस्था

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १६ : २८ मा प्रकाशित

आयकर छुटको सीमा दोब्बर, १० लाखसम्मको आम्दानीमा न्यूनतम १ प्रतिशत मात्र कर लाग्ने नयाँ व्यवस्था

आयकर छुटको सीमा वृद्धि गरिएको छ। शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्। नयाँ व्यवस्था अनुसार न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमा ५ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको