आजदेखि खुल्दै धरहरा, सर्वसाधारणले निशुल्क चढ्न पाउने
पुनर्निर्माण गरिएको धरहरा आज बिहीबार संविधान दिवसको अवसर पारेर सर्वसाधारणले...
पुनर्निर्माण गरिएको धरहरा आज बिहीबार संविधान दिवसको अवसर पारेर सर्वसाधारणले...
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदबाट पारित सहकारीसम्बन्धी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। प्रतिवेदन...
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। बुधवार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान...
नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको...
टेलिकमका अनुसार यो अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल गर्न पाइनेछ। १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९...
आज बुधबारसम्म नेपाल ल्यूब आयल लिमिटेडको सेयर खरिद गर्नेले लाभांश पाउनेछन्। अर्थात् आज लाभांश सुरक्षित गर्ने अन्तिम हो । ...
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोषले उठाउनुपर्ने लगानी उठाउनेतर्फ ध्यान दिन निर्देशन दिएका छन् । सोमबार कर्मचारी सञ्चय कोषको ६३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।
स्ट्याण्डर्ड चार्टर्ड र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। असोज १ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक भएको हो। ...
अर्थ मन्त्रालयमा एकसाथ ४५ जना सहसचिवको सरुवा भएको छ । अर्थमन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यस्तरीय करदाता कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम...
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । शहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल...
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेश गर्ने भएको छ । समितका सभापति सुर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन...
नबिल, नेपाल इन्भेष्टमेण्ट मेगा, प्रभु, कुमारी र एसबिआई र कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ। बैंकले आगामी असोजका लागि ब्याजदर घटाएर नयाँ दर सार्वजनिक गरेका हुन्। नयाँ ब्याजदर...
अधिक तरलताका कारण बैंकले ब्याजदर घटाइरहेका बेला केही बैंकले भने स्थिर राखेका छन्। असोजका लागि ग्लोबल आइएमई र माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर छ भने नेपाल बैंकले निक्षेपमा ब्याजदर बढाएको छ। ...
अधिक तरला रहेका बेला बैंक तथा वित्तीय संस्थाले फेरि ब्याजदर घटाउन थालेका छन्। एनआईसी एशिया,सानिमा, सिद्धार्थ र एभरेष्टबैंकले ब्याजदर घटाएका छन्। यद्यपि, सिद्धार्थले निक्षेपको ब्याजदर भने स्थिर राखेको छ।...
महासंघका अध्यक्ष भेषराज लोहनी नेतृत्वको टोलीले व्यवस्थित एवं वैज्ञानिक सहरीकरण विकास गर्न, काठमाडौँ महानगरपालिकाबाट सूचना गरिएको नदी किनाराबाट थप २० मिटरको मापदण्ड कार्यान्वयन हुन नहुने, निजी क्षेत्रको सहकार्यमा जग्गा विकास...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०÷०८१ मा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरु परेका छन् । ...
आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला शुक्रवार सम्पन्न भएको छ । सरकार सङ्गको सहकार्यमा नीजी क्षेत्रलाइ सबल र सक्षम बनाएर...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाउँदै त्यसको कार्यान्वयन गर्न कार्यविधि तथा निर्देशिका तयार...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक...
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए।