बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकको कस्तो छ अवस्था ?
खराब कर्जा असुली सुस्त र नयाँ कर्जा प्रवाह कमजोर हुँदा...
खराब कर्जा असुली सुस्त र नयाँ कर्जा प्रवाह कमजोर हुँदा...
सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयभित्र जिम्मेवारी पूरा नगर्ने सात निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको छ। ...
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
नेपाल राष्ट्र बैंक ले चालु आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । ...
रामेश्वर प्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्। ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै हेमराज ढकालले उत्पादनमुखी अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताएका छन्। ...
नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । ...
नेपालमा विद्युती रेल मार्ग निर्माणको योजना सुरु भएको १६ वर्ष पुरा भएको छ । ...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले काठमाडौँमा बजार अनुगमनलाई अझै आक्रामक बनाएको छ। ...
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । ...
फागुन ५ गतेबाट निष्काशन गरेको सुपर खुदी हाइड्रोपावर लिमिटेडको आइपीओमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । ...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिसाउँदा नेपालले वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम आयात घटाउन सक्ने बताएका छन्। ...
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले कर्मचारीको तलबभत्तामा ३० अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। ...
चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा नेपाल सरकारले २ खर्ब ८० अर्ब रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ। ...
नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । ...
पछिल्लो सात महिनामा करिब एक सय छवटा मुलुकमा कामका लागि जान मासिकरूपमा करिब ५५ देखि ६५ हजार युवाहरूले श्रम स्वीकृति लिएका छन् । ...