
प्रशिक्षणको आयोजनामा इन्टरप्रेनर्स कनेक्ट सम्पन्न
उद्यमी बन्न चाहना राख्ने युवा विद्यार्थीलाई उद्यमीहरुसँग जोडी उद्यमीहरुको उद्यमशीलताको अनुभव...
उद्यमी बन्न चाहना राख्ने युवा विद्यार्थीलाई उद्यमीहरुसँग जोडी उद्यमीहरुको उद्यमशीलताको अनुभव...
नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौथो अङ्क सार्वजनिक गरेको छ । ...
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड हिजाेदेखि आफ्नो स्थापनाको २६औं वर्ष पुरा गरी २७औं वर्ष प्रवेश गरेको छ । ...
नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय सहर मिर्मिमा आजदेखि अप्टिकल फाइबरमा आधारित उच्च गतिको Fiber To The Home-FTTH सेवाको विस्तार सुरु गरेको छ । ...
नेपाल स्टक एक्सचेञ्जमा आज (श्रावण ३ गते, मंगलबार) आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । ...
नेपालको पूँजी बजारका सक्रिय लगानीकर्ता गोपाल स्वामीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एमालेको सरकार परिवर्तनपछि राष्ट्र बैंकको गभर्नरको रुपमा भन्दा पनि एमाले पार्टीको कार्यकर्ताका रुपमा बढी भूमिका निर्वाह गरेको आरोप...
एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर कायम गरेकाे छ । ...
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । ...
बैंकहरूको निक्षेप संकलन एकदिनमै ४४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । ...
नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीको नाममा रहेको केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । ...
सयपत्री हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले असार २ गतेदेखि असार २४ गतेसम्म स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । ...
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । चौ ...
कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । ...
नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा सहभागी दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । ...
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन्। ...
नेपालमा काेराेना भाइरस संक्रमणकाे संख्या दिनानुदिन बढ्दै गइरहेकाे छ । ...
टाटा मास्टर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ टाटा विङ्गर बीएस६ नेपाली बजारमा सार्वजनिक गरेको छ । ...
नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । ...
क्रीप्टोकरेन्सीहरुमध्ये बिटकोइनलाई सबैभन्दा बढी लोकप्रिय मानिन्छ । ...
सामाजिक सञ्जाल फेसबूकको सेवा फेसबुक पेज,पछिल्लो व्यवसाय प्रवर्द्धन तथा प्रचार गर्न राम्रो स्राेत मानिन्छ । ...