
एम अधिकारी गभर्नर होइनन् : एमाले
नेकपा एमालेले एम अधिकारी गभर्नर होइनन् भन्दै स्पष्टिकरण दिएकाे छ ।
नेकपा एमालेले एम अधिकारी गभर्नर होइनन् भन्दै स्पष्टिकरण दिएकाे छ ।
सरकारले तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको मौका छोपेर अवैध रुपमा आयातित विदेशी मदिराको कारोबार व्यापक हुने जोखिम बढेको सम्बद्ध व्यवसायीले बताएका छन् । ...
धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज एकैदिन थप ५ कम्पनीको कारोबार रोक्का भएको छ । ...
नेकपा (माओवादी केन्द्र) ले विभिन्न विवादमा मुछिएका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीकाे राजिनामाकाे माग गरेकाे छ । ...
सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडबीच मर्जर सम्झाैता भएकाे छ । ...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुँदैछ । ...
अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) आज (असार ३० गते, बिहीबार) बाँडफाँड भएकाे छ । ...
सामाजिक सञ्जाल कम्पनी ट्विटरले टेस्लाका प्रमुख एलन मस्कको कम्पनीसँग ४४ अर्ब डलरको सम्झौता पूरा गराउन अदालतको ढोका ढक्ढकाएको छ । ...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा हिजाे सम्पन्न भएकाे छ । ...
सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत ‘रातो कर हटाउ’ भन्ने आन्दोलनको सम्बोधन गर्दै सेनिटरी प्याड (महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड) र यसको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार...
सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएकाे छ । ...
काठमाडाैँ महानगरपालिकाकाे यमबुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य रहेकाे नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । ...
युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा संस्थापक सेयरधनीकाे तर्फबाट प्रतिनिधित्व गर्ने गरी प्रणव कुमार दास सञ्चालकमा नियुक्त भएका छन् । ...
सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ६ गते शुक्रबारदेखि आयाेजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ । ...
केही दिनयता मुलुकमा कोरोना संक्रमण निरन्तर उकालो लागेको छ । देशभरका मठमन्दिर, चिडियाखाना, संग्रहालयमा मानिसको भीड यत्तिकै छ । दर्शन गर्ने नाममा बालबच्चा बोकेर मन्दिर धाइरहेका छन् । यता, चिडियाखाना...
महालेखापरीक्षक कार्यालयले नेपाल धितोपत्र बोर्डले नेप्सेको अनलाइन व्यापार प्रणालीमा देखिएको समस्या र सो प्रणालीमा बजार सहभागीहरूले गर्न सक्ने अस्वस्थ्य अभ्यास, अनधिकृत क्रियाकलाप तथा थपघट बारेमा शीघ्र सुचना पाउन र त्यसलाई...
महालेखापरीक्षक कार्यालयले नेपाल धितोपत्र बोर्डलाई ब्रोकर कमिसन पुनरावलोकन गर्न सुझाव दिएको छ । ...
सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स बिच मर्जरमा संझौता भएको छ । यी दुई कम्पनीका बिच बुधबार एक पाँच तारे होटलमा मर्जर सम्झौता भएको हो। ...
नेपाल सरकारले यो बर्ष विभिन्न संस्थाहरुको सेयरमा गरेको लगानीबाट १२ अर्ब ७५ करोड १३ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । सरकारले विभिन्न ८ वटा संस्थानहको सेयर स्वामित्ववाट उक्त...
साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नगद लाभांश सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । ...