मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ रिजल्ट
मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । ...
मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । ...
नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् । ...
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर आईपीओमा आज चैत १९ गतेदेखि आवेदन दिन सकिने छ । ...
मोदी इनर्जी कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि निष्काशन गरिएको साधारण सेयर(आईपीओ) बाँडफाँड गरेको छ । ...
दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुका लागि निष्काशन गरिएको साधारण सेयर(आईपीओ) बाँडफाँड गरेको छ । ...
मोदी ईनर्जी लिमिटेडले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज चैत १६ गते अन्तिम दिन रहेको छ। ...
नेशनल हाईड्रोपावर कम्पनीको स्थगित २६ औं वार्षिक साधारण सभा आज चैत्र १६ गते डेलिस ओपेरा रेष्टो एण्ड बैंक्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजे सुरु हुनेछ । ...
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । ...
भुगोल इनर्जि कम्पनी लिमिटेडले चैत्र २३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । ...
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । ...
सिक्लेस हाइड्रोपावरको १०.५२६५ नगद लाभांश ९कर सहित० सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । ...
सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ खरीद गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । ...
मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियवासी तथा वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । ...
मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । ...
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ सञ्चालक समिति गठन भएको छ । ...
सगरमाथा जलविद्युत कम्पनीले सर्वसाधारणको लागि निष्काशन गर्न लागेको साधारण सेयर आइपिओमा आज चैत्र ८ गतेदेखि आवेदन दिन पाईने छ। ...
सगरमाथा जलविद्युत कम्पनीले बुधबार चैत ८ गतेदेखि चैत १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । ...
मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । ...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब दुई वर्षभित्र सबै नेपालीको घरघरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच पुर्याउने बताएका छन् । ...
भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज चैत्र ७ गते अन्तिम दिन रहेको छ...