इप्पानको महानिर्देशक मण्डलसँग भेट, जलविद्युत क्षेत्रका चुनौतीबारे ७ बुँदे माग
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत् विकास विभागका...
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत् विकास विभागका...
संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको छ। यससँगै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल)ले बिहीबार दुई प्रमुख...
बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा २२ करोड माथिको नाफा कमाएको छ । ...
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको बताएका छन् । ...
मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। ...
झापा इनर्जी लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि खुला गरिएको आईपीओमा आज (साउन २८) अन्तिम दिन हो। कम्पनीले साउन १४ गतेदेखि आवेदन प्रक्रिया सुरु गरेको थियो। ...
२०८२ साल साउन २७ गते बसेको सञ्चालक समितिको बैठकमा, हाल रहेको साझेदारीलाई बढाएर सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव पारित गरिएको हो। ...
गत आर्थिक वर्षको अन्तिमसम्ममा कालिका पावर कम्पनी लिमिटेडको नाफामा सुधार भएको छ । ...
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार भएको छ । ...
गत आर्थिक वर्षमा बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले नाफामा उल्लेख्य सुधार भएको छ । ...
जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । ...
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको सेयरको लकइन अवधि भदौ २७ गते सकिने भएको छ । ...
एशियन हाइड्रोपावर कम्पनी लिमिटेडको नोक्सानी घटेको छ । ...
निजी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो जलविद्युत आयोजना बुढीगण्डकी अर्धजलाशय (३४१ मेगावाट) मा आज लगानी सम्झौता भएको छ। साहस उर्जा लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले गोरखा जिल्लाको...
जलविद्युत क्षेत्रको बीमाका समस्या समाधानका विषयमा नेपाल बीमा प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) तथा नेपाल बीमक संघ तथा पुनर्बीमा कम्पनीहरुबीच छलफल भएको छ । ...
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले ’पावर समिट,२०२५’को लोगो सार्वजनिक गरेको छ । ...
पछिल्लो समय राज्यले हाइड्रो क्षेत्रलाई निरन्तर रुपमा प्रहार गरिरहेको छ । ...
एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गण्डकी प्रदेशको मानवसेवा आश्रमलाई १,००० लिटरको सोलार साथै सोलार बत्तिहरु हस्तान्तरण गरेको छ । ...
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुर्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन् । ...
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । ...