Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत

अर्थ संसार

विहीबार, २६ चैत्र २०८२, १५ : १७ मा प्रकाशित

रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस सेयर सुचीकृत भएको हो ।

कम्पनीको गत वर्ष नाफाबाट १० प्रतिशत बोनस सेयर दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको