राताम्मे सेयर बजारमा यी १० कम्पनीले गरे उच्च कारोबार
अघिल्लो साताको गिरावटपछि यो साता पनि बजार निरन्तर ओरालो लागेको...
अघिल्लो साताको गिरावटपछि यो साता पनि बजार निरन्तर ओरालो लागेको...
सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री...
कुमारी बैंक लिमिटेडले संस्थापक संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । ...
नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले २०८१ असोज ४ गतेदेखि २०८२ असोज ४ गतेसम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको...
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार १२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
सिइओ अर्यालले कर्मचारीतर्फको आरक्षित सेयरमध्ये ८० प्रतिशत आफूले लिएको पाइएको हो। उनले २० प्रतिशत सेयर मात्र कर्मचारीलाई बाँडफाँट गरी ३ लाख ८४ हजार कित्ता आफ्नो नाममा राखेका थिए। ...
सांसद सूर्य थापाको नेतृत्वमा रहेको समितिले प्रतिवेदन लेखनको काम गरिरहेको छ। समितिले आइतबार मात्र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीसँग...
संस्थापक सेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता सेयर बिक्रीमा राखिएको थियो। तर, संस्थापक सेयरधनीले नकिनेपछि अब सर्वसाधारणका लागि विक्री खुला गरिएकाे हो। ...
उपभोक्ताले भ्याट फिर्ता पाउने क्षेत्र पनि तोकिएको छ। मदिरा पिउने केन्द्र(बार) बाट प्रदान गरिने सेवा, चमेनागृह (रेस्टुरेन्ट)बाट प्रदान गरिने सेवा र सबै प्रकारका होटल मोटल, लज, गेष्टहाउस व्यवसायबाट प्रदान गरिने...
सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि दिउँसो १:३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको जानकारी दिएका...
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको दुई महिनापछि साझा कार्यक्रमका लागि चार सदस्यीय कार्यदल गठन भएको हो। कार्यदलमा कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमाले उपमहासचिवद्वय...
दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ। कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४६ अकंले घटेर २७०१.९० बिन्दुमा कायम भएको छ । आज ३२८ कम्पीको २ करोड २१ लाख ५१ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १२...
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज १ खर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले आज (भदौं २३ गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ...
कालिका लघुवित्त वित्तीय संस्थाले ६ हजार ३८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक तीन जना सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो । ...
आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार अहिलेसम्मकै उच्चमूल्यमा कारोबार भएको सुन आइतबार तोलामा १२ सय रुपैँयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन...
सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बिहान ११ बजेका लागि बैठक तय भएको छ। संसद सचिवालयका अनुसारबैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। ...
‘सबै ‘सधैं अन’का प्याकमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरिएको एनसेलले जनाएको छ। ...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३४.२ रुपैयाँ र बिक्रीदर १३४. ६२ रुपैयाँ छ। ...
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ...