सिटी होटलले ८० प्रतिशत हकप्रद निष्कासनको लागि प्रक्रिया अघि बढाएको छ ।
कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजीबाट १ः०.८० को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ । सोही अनुसार कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
होटलले हकप्रद निष्कासन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धकमा नियुक्त भएसँगै अब सिटि होटलको हकप्रद सेयर निष्कासन सम्बन्धी सम्पूर्ण काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस