आज बजारमा यी कम्पनीको भयो उच्च कारोबार
पाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अकंले बढेर २७५३.७६ बिन्दुमा बन्द...
पाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अकंले बढेर २७५३.७६ बिन्दुमा बन्द...
नबिल बैंकले यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मंसिर २७ गते साधारण सभा गर्ने निर्णय गरेको...
नेपाली बजारमा आज आइतबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १ सय रूपैयाँ नै घटेको हो। ...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा...
बैंकिङ प्रणालीमा तरलता फालाफाल भएपछि नेपाल राष्ट्र बैंकले आज मंसिर २ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको...
नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० का उत्कृष्ट करदाताहरूलाई सम्मानित गरेको छ। कर दिवसको अवसरमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले विभिन्न क्षेत्रका प्रमुख करदातालाई सम्मान गरे। ...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ तोकेको...
रंग उत्पादन गर्ने कम्पनी एभरेष्ट कलर लिमिडेटको पहिलो साधारणसभाले सर्वसाधारणलाई चुक्ता पूँजीको १५ प्रतिशत साधारण सेयर निस्कासन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको शनिबार सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट...
नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको वित्तीय सूचकहरूमा गिरावट देखिएको छ। ...
अस्ट्रेलियामा ब्याट्री-चालित इलेक्ट्रिक गाडीको बिक्री गत त्रैमासिकमा तीव्र रूपमा घटेको छ र अब यो अस्थायी रूपमा शिखरमा पुगेको हुन सक्छ भन्ने विश्लेषण प्रकाशित भएको छ। ...
नेपाल सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई पुँजी बजार सुधारका लागि लगानीकर्ताहरुले २० बुँदे माग प्रस्तुत गरेका छन्। ...
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यसूचीका आधारमा मूल्य वृद्धि गरिएको हो। ...
महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लस द्धारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तराष्ट्रिय मोबाइल वालेट, बैंकिङ एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी समझदारीपत्रमा...
पछिल्लो समय निरन्तर घटि रहेको सुनको मूल्य आज शुक्रबार भने बढेको छ । सुन आज तोलामा १ सय रुपैयाँले बढेको हो । ...
समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो । जसमा ३५ हजार ९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्...
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले गर्न लागेको काममा सरकारले असहयोग र अवरोध गरेको बताएका छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै नेताहरूले काममा असहयोग र अवरोध...
आज संघीय संसदका चार समितिको बैठक बस्दै छ । ...
नेपाल ल्युब आयलको बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ । ...
दुई दिन ओरालो लागेको बजार आज भने दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले बढेर २७४८.७८ बिन्दुमा कायम भएको छ । आज बजारमा १० अर्ब...
बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।