Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, २९ कार्तिक २०८१, १८ : ०० मा प्रकाशित

नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल ल्युब आयलको बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ । बिहीबार कम्पनीको २५ प्रतिशत बोनस बापत नेप्सेले १ लाख २२ हजार ४० कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत गरेको हो ।

सो कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको