मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको...
मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको...
सिंगटी हाइड्रो इनर्जी सिंगटी हाइड्रो इनर्जी लिमिटेड ले लाभांश घोषणा गरेको भोलिपल्ट बजारमा यसको सेयर मूल्यमा गिरावट आएको छ ।लिमिटेड ले लाभांश घोषणा गरेको भोलिपल्ट बजारमा यसको सेयर मूल्यमा गिरावट...
हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन भएको छ । ...
नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल तोकिएका छन् । ...
नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच यहाँ निजी क्षेत्रको अवस्था, लगानीका अवसर र वर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१७ अकंले बढेर २६०७.४२ बिन्दुमा बन्द भएको छ । ...
नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीसँगको यात्रा समाप्त भएको घोषणा गरेकी छन् । ...
नेपाल राष्ट्र बैंकले (आज) बुधवार ५० अर्ब निक्षेप तान्ने भएको छ । ...
एसवाई प्यानल नेपाल लिमिटेडले आज (कात्तिक १९ गते) देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । ...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । ...
साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । ...
बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप करिब ७५ खर्ब नजिक पुगेको छ । ...
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । ...
सरकारले आन्तरिक ऋण व्यवस्थापनको उद्देश्यसहित १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । ...
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । ...
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माबिलुङ एनर्जी लिमिटेड को सेयर आधिकारिक रूपमा सूचीकृत भएको छ। सोमबार नेप्सेले कम्पनीका ३८ लाख ५८ हजार २ सय ४० कित्ता सेयर सूचीकरण गरेको हो।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङ बीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २६२२.८९ बिन्दुमा कायम भएको छ । ...
नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा बढुवा भएका छन् । ...