ओम र मनास्लु विकास बैंक आपसमा गाभिने
अर्थ संसार काठमाडौं–ओम डेभलपमेन्ट बैंकले मनास्लु विकास बैंकलाई गाभ्ने भएको...
अर्थ संसार काठमाडौं–ओम डेभलपमेन्ट बैंकले मनास्लु विकास बैंकलाई गाभ्ने भएको...
पोखरा- कास्कीको सिल्दुजुरे गाउँ विकास समिति–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिममा परीक्षण उत्पादन गर्ने भएको छ। मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना निर्माणको अधिकांश...
अर्थ संसार काठमाडौं–तपाईंसँग कृषि बिकास बैंकको सेयर छ ? दशैंको बीचमै हकप्रद भर्न रकम जोहो गर्नुहोला । दशैं सकिएलगत्तै कृषि विकास बैंकको ५० प्रतिशत हकप्रद भर्ने आवेदन खुल्दै छ ।...
अर्थ संसार काठमाडौं–प्रभु इन्स्योरेन्सले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यस्तै ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि आगामी कात्तिक १२ गते हुने साधारणसभामा...
काठमाडौं–सरकारले नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिए पनि पहिलो पटक सरकारले बोलपत्रमार्फत विश्वभरका इच्छुक कम्पनीलाई आशयपत्र पेस...
काठमाडौं–सरकारले १२ सय मेगावाटको बुढीगण्डकीजस्ता ठूला आयोजनाहरू बनाउन छुट्टै ‘विद्युत् उत्पादन कम्पनी लिमिटेड’को कम्पनी संरचना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले ऊर्जा मन्त्रालयको प्रस्तावमा जनताको २९ प्रतिशत रहने...
अर्थ संसार काठमाडौं–नेपाल धितोपत्र बोर्डले जनता बैंकलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ । जनता बैंकले सेयरधनीलाई चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ अर्ब ३ करोड...
अर्थ संसार काठमाडौं–कसमस डेभलपमेन्ट बैंकले सेयरधनीका लागि २५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बोर्ड बैठकले २३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांशको प्रस्ताव...
अर्थ संसार काठमाडौं–सगरमाथा पोल्यूशन कन्ट्रोल कमिटी (एसपीसीसी)सँगको सहकार्यमा तारा एयरले सोमवारदेखि सगरमाथा क्षेत्रमा फोहर ब्यवस्थापना शुरु गरेको छ । एसपीसीसीले बार्षिक रुपमा करिव १२ टन फोहर संकलन गर्ने योजना बनाएको थियो...
काठमाडौं– सरकारले विदेशी कम्पनीलाई धितोपत्र बजारमा लगानी गर्न दिने गरी कानुन ल्याउने तयारी थालेको छ । वैदेशिक लगानी आकर्षित गर्न सरकारले पहिलोपटक धितोपत्र बजारमा विदेशीलाई लगानी गर्न दिने कानुन अघि...
काठमाडौं–यस साता लगातार उक्लिरहेको सेयर बजार बुधबार पनि ८ अंकले माथि चढेर बन्द भएको छ । बजारले १८०० अंक पार गरेर १८०६ अंकमा पुगेको हो । ...
काठमाडौं–नबिल बैंकको मंगलबार भएको ३२ औं वार्षिक साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरिएको नगद लाभांश १५ प्रतिशत र बोनस शेयर ३० प्रतिशत पारित गरेको छ । बैकले गत आर्थिक वर्ष २०७२÷७३...
अर्थ संसार काठमाडौं–नेपाल धितोपत्र बोर्डले साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सकिएपछि राष्ट्र बैंकको स्वीकृतिमा भएको प्रभु बैंकको आंशिक सेयर कारोबार स्थगन गर्न धितोपत्र बोर्डलाई...
अर्थ संसार काठमाडौं–बुम रेमिट्यान्सले जनता बैंक नेपाल लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंकले आफ्नो सबै शाखाहरु मार्फत भुक्तानी गर्नेछ । ...
अर्थ संसार काठमाडौं – दोलाखाका प्रकाश कार्की भृकुटीमण्डपको खसी वजारमा ग्राहक कुरेर वसिरहेका छन् । कतिखेर ग्राहक आउँछन् अनी खसी वेचौला भन्ने छ उनलाई । दशैमा छोराछोरीलाई कपडा किनेर लौजाउला...
अर्थ संसार काठमाडौं– राष्ट्र बैंकले ग्राण्ड बैंक गाभेको प्रभु बैंकलाई उसको पहिलेको आफ्नो सेयरमात्र कारोबार खुला गरिदिने निर्णय गरेपछि प्रभु बैंकको पुँजी बृद्धि योजना विफल भएको छ । ...
अर्थ संसार काठमाडौं–शिखर इन्स्योरेन्सले सेयरधनीलाई निकै आकर्षक बोनस सेयर प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई ६० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ३.१५ प्रतिशत नगद लाभांश दिने...
अर्थ सन्सार काठमाडौं–सिटिजन्स बैंकको १० औं साधारणसभाले सेयरधनीलाई गत बर्षको मुनाफाबाट सेयरधनीलाई १५.८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले गत र्आिर्थक बर्ष १ अर्व ८ करोड...
अर्थ संसार काठमाडौं — केहि समय अगाडि बन्द भएको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुचारु भएको छ । कर्मचारी र मजदुरको आन्दोलनका कारण रोकिएको आयोजनाको सुरुङ...
अर्थ संसार काठमाडौं– वेस्टर्न डेभलपमेन्ट डेभलपमेन्ट बैंकले हकप्रद सेयर निस्कासनका लागि आगामी कात्तिक २ गते सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकको सोमबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको...