प्रधानमन्त्री नै संसदीय छानबिन समिति बनाउन चाहँदैनन्:माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सहकारी ठगी प्रकरणमा...
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सहकारी ठगी प्रकरणमा...
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो। गौशाला २६ (परिवर्तित नाम) ले हालेको...
आफूले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै हिमालयन बैंकले ग्यालेक्सी फोर के टीभी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गोर्खा मिडिया...
सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्ध गर्न कास्की प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । ...
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी...
करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जना विरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलसहित राष्ट्रिय...
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर...
बालमन्दिरको जग्गा विवादमा मुछिएका २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल बाल संगठनको तर्फबाट मंगलबार जाहेरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जिल्ला अदालतबाट ठगिमा अनुसन्धानका गर्न पक्राउ...
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सञ्चालकहरुको सम्पती जफत गरेर भएपनि बचतकर्ताहरुको पैसा फिर्ता दिने निर्णय गरिसकेको बताएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले दलका शिर्ष नेताहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा...
बीमा प्राधिकरणको निर्देशनछि सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गरेको लाभांश रद्द गरेको छ । बीमा प्राधिकरणले सोमबार दिउँसो कम्पनीले त्रुटी गरेको निष्कर्ष सहित लाभांश रद्द गर्न निर्देशन दिएको थियो । ...
चालू आर्थिक वर्षको ९ महिनामा नेपाल राष्ट्र बैंकले करिब डेढ दर्जन बैंकलाई कारबाही गरेको छ । तेस्रो त्रैमासम्ममा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा डेढ दर्जन बैंकलाई कारबाही गरेको...
रोजगारीका लागि जापान पठाउने भन्दै साढे २ करोड बढी ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । २१९ जनाबाट २ करोड ६८ लाख ठगी गरेको अनुसन्धानबाट खुलेपछी ठगीको...
नबिल बैंकको वीरगन्जको बाइपास रोडमा रहेको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको छ । बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ । आइतबार राति...
चौधरी ग्रुपको लोकप्रिय ब्राण्ड वाईवाईका सीईओ प्रदिप पुडासैनीले वाईवाई चाउचाउको गुणस्तरका बिषयमा आधारहिन,भ्रामक र तथ्यहिन कुरा बोल्नेलाई कारबाही गरिने बताएका छन् । चाउचाउको गुणस्तरमाथि प्रश्न उठेपछि स्पष्टिकरण दिदै सीईओ...
भिजिट भिसामा विदेश पठाउने भन्दै करिब ८२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई दुबईबाट पक्राउ गरेको छ । ...
चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले वाई वाई चाउचाउ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा देशभित्र नियोजित प्रोपागाण्डा चलाइएको बताएका छन् । उनले आफ्नो फेसबुक स्टाटसमार्फत चौधरी ग्रुप...
सस्तोमा मिलाइदिने भन्दै नक्कली हवाई टिकट बेच्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...
नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले १०...