जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी
नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट करोडौ रकम (रोयल्टी) असुल गर्न...
नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट करोडौ रकम (रोयल्टी) असुल गर्न...
न्युरोड क्षेत्रको सडकलाई साँघुरो बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र)ले अगाडि बढाएको योजनाको उनीहरूले सोमबार विरोध गरेका हुन् । ‘नयाँ...
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको घटनामा आफूले दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । अदालतमा विचाराधीन मुद्दामा आफुहरुले बोलेर...
चालू आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार पुगेको छ। आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८० ०८१ को आर्थिक...
सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सडकमा पनि उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा निर्दोष हो भने छानबिन समिति बनाउन मुटु किन कपाएको हो ? भन्दै प्रश्न गरेका छन्। आइतबारको प्रतिनिधि...
आफैले लगाएको जिन्स पैन्टमा १.२ किलो सुन जिन्समा लेपन गरि आएका एक भारतीय नागरिक पक्राउ परेका छन् । ...
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी...
सरकारी वकिल कार्यालय, धनुषाले कान्तिपुर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न गर्न सिफारिस गरेको छ । सिरोहियासँग बयान लिएपछि थप ५ दिनको म्याद थप्न...
सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म आजदेखि माइतीघर मण्डलाबाट शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन प्रदर्शन सुरु गरेका छन् ।...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी०गर्नु नपर्ने बताएका छन् । झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सिरोहिया पक्राउ रुवाबासी गर्ने...
कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्वाभाविक जीवनशैलीका साथै...
पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने आठ जना पक्राउ परेका छन् । ...
महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने...
काठमाडौंको बालाजुमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ...
डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरि बेच्ने दुई जना पक्राउ परेका छन् । ...
सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारीचालकमाथि कारबाही गरेको छ । सो...
भारतीय ब्रान्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएपछि नेपालमा पनि यी उत्पादनको नमूना परीक्षण गरिएको छ । खाद्यको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानले प्रतिबन्ध लगाउने...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। बिहीबार बिहान सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...