नवलपरासीमा कैदी छुटाइदिने भन्दै २ लाख घुस लिएको आरोपमा अदालतका दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर
नवलपरासी जिल्ला अदालतका दुई कर्मचारीमाथि भ्रष्टाचारको आरोप लगाउँदै अदालतमा मुद्दा...
नवलपरासी जिल्ला अदालतका दुई कर्मचारीमाथि भ्रष्टाचारको आरोप लगाउँदै अदालतमा मुद्दा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
पतन्जलीको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सांसद पद निलम्बन भएको छ । ...
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज सुनुवाइ हुनेछ। ...
राजस्व अनुसन्धान विभागले सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध राजस्व छली र चोरी पैठारी अभियोगमा मुद्दा दायर गरेको छ। ...
तीनकुने घटनामा संलग्न प्रतिवादीहरूको बयान लिने प्रक्रिया सुरू गरिएको छ। ...
कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ...
नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको निष्कर्ष निकालेको छ। ...
रौतहटमा औषधि पसल अनुगमन गर्न गएका औषधी ब्यवस्था बिभाग बिरगंजका कर्मचारीमाथी कुटपिट भएको छ । ...
दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। ...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गर्ने व्यवसायीहरूलाई कारबाही प्रक्रिया अघि बढाएको छ। ...
टेलिकम ट्राफिक मनिटरिङ (टेरामक्स) प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतको प्रतिनिधिसभा सदस्य पद स्वतः निलम्बन हुने भएको छ। ...
राजस्व अनुसन्धान विभागले १ अर्ब २० करोड बढी रकम असुलउपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ। ...
सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् । ...
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा राष्ट्रिय सभा सदस्य जगत पार्कीले बर्तमान सरकारले आम जनताको हित भन्दा पनि दलाल र बिचौलियाको प्रतिनिधित्व गरीरहेको आरोप लगाएका छन् । ...
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ । ...
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो । ...
सुनसरीको धरानस्थित बरगाछीबाट गत बैशाख १२ गते हराएको बस विराटनगरमा भेटिएको छ। ...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँको अल्फा बिजनेस प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका एक अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...