स्वास्थ्य चौकीको फ्रिजभित्र बियरका बोतल,नगरप्रमुख नै अचम्ममा
अछाम, खोप लगायत स्वास्थ्य सामग्रीलाई राख्न प्रयोग गरिएको अछामको मष्टाबण्डाली...
अछाम, खोप लगायत स्वास्थ्य सामग्रीलाई राख्न प्रयोग गरिएको अछामको मष्टाबण्डाली...
नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्बको भ्रष्टाचार हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा उजुरी दर्ता भएको छ। भ्रष्टाचार बिरोधी र सुशासनका पक्षमा उभिएको एक नेपाली...
विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । ...
बर्दिवास-४ का जनक परियारको परिवार यहाँ बसेको पुस्तौँ भयो । हजुरबुबा, बुबा र आफू गरी ३ पुस्ताले यही ठाउँमा बिताइसकेको परियारलाई सम्झना छ । ...
सर्वोच्च अदालतले मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । ...
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टीको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले...
स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ ऋणीले समयमा नै कर्जा भुक्तानी नगरेपछी कालोसूचीमा परेका छन् । बैंकबाट लिएको कर्जाको साँवा, ब्याज लगायत दस्तुर भुक्तानी नगरेपछी बैंकले कालोसूचीमा...
सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ...
झापामा रहेको गिरीबन्धु टी स्टेट प्रालिले पछिल्ला प्रकरणको विषयमा ७ बुँदे प्रष्टीकरण जारी गर्दै स्थानीय जनताको दबाबले बगान सार्न खोजिएको बताएको छ । बुधबार पत्रकार सम्मेलन गरी गिरीबन्धु टी स्टेटले...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जीबी राईलाई जतिसक्दो चाँडो पक्राउ गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् । ।‘उनले देश ठूलो कि जीबी राई ?’ भन्दै गृहमन्त्री रवि...
भैरहवा भन्सार कार्यालयले ३ पिकअप अवैध सामान बरामद गरेको छ । चोरी पैठारी हुदै गरेको अवस्थामा भन्सारको टोलीले २ पिकअप प्याज र १ पिकअप कपडा बरामद गरेको हो । बरामद...
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले ‘मिसिल कागज झिकाउन’ आदेश दिएको छ। लामिछानलाई पदबाट निलम्बन गर्नुपर्ने मागसहित दायर भएको रिट निवेदनमा सोमवार जिल्ला अदालत रूपन्देहीबाट सहकारी...
काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको सात करोड चालीस लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा सीआइबीले तीन जनालाई पक्राउ गरेको छ । महानगरपालिकाको सहकारी विभागको अनुसन्धान र...
सर्वाेच्च अदालतमा विचाराधिन रहेको वीरगंज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको छ । ...
मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धुको जग्गा सट्टापट्टामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकबाट केही दिनअघि गरेको टिपप्णीमाथि जबाफ दिएका छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गरेको...
बाल यौन दुर्व्यवहारको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय, मीनभवन, काठमाडौंमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटी बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् । ...
सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो । ...
नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) तोकिएको सीमा भन्दा धेरै कायम गर्ने संस्थालाई कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४.६ प्रतिशत भन्दा धेरै स्प्रेड...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। ...