१.२ किलो सुन जिन्समा लेपन गरि आएका भारतीय पक्राउ
आफैले लगाएको जिन्स पैन्टमा १.२ किलो सुन जिन्समा लेपन गरि...
आफैले लगाएको जिन्स पैन्टमा १.२ किलो सुन जिन्समा लेपन गरि...
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी...
सरकारी वकिल कार्यालय, धनुषाले कान्तिपुर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न गर्न सिफारिस गरेको छ । सिरोहियासँग बयान लिएपछि थप ५ दिनको म्याद थप्न...
सहकारी पीडित बचतकर्ताहरूले आजदेखि फेरि आन्दोलन सुरु गरेका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म आजदेखि माइतीघर मण्डलाबाट शान्तिपूर्ण अनिश्चितकालीन धर्ना तथा रिले अनशन प्रदर्शन सुरु गरेका छन् ।...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा रुवाबासी०गर्नु नपर्ने बताएका छन् । झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले सिरोहिया पक्राउ रुवाबासी गर्ने...
कान्तिपुर पब्लिकेसनका प्रकाशक कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्वाभाविक जीवनशैलीका साथै...
पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरी गर्ने आठ जना पक्राउ परेका छन् । ...
महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धु टी–इस्टेट जसरी सट्टाभर्ना लिन खोजेका एक सय एक कम्पनीको नाम सार्वजनिक गरेका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने...
काठमाडौंको बालाजुमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ७४ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ...
डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरि बेच्ने दुई जना पक्राउ परेका छन् । ...
सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारीचालकमाथि कारबाही गरेको छ । सो...
भारतीय ब्रान्ड एमडीएच र एभरेष्ट मसलाको बिक्रीमा हङकङ र सिंगापुरले प्रतिबन्ध लगाएपछि नेपालमा पनि यी उत्पादनको नमूना परीक्षण गरिएको छ । खाद्यको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसानले प्रतिबन्ध लगाउने...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। बिहीबार बिहान सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा...
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन गृहमन्त्री रवि लामिछाने सकारात्मक हुँदा पनि प्रधानमन्त्रीले नै समिति गठन नगरेको दाबी गरेका छन् । ललितपुरको...
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो। गौशाला २६ (परिवर्तित नाम) ले हालेको...
आफूले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै हिमालयन बैंकले ग्यालेक्सी फोर के टीभी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गोर्खा मिडिया...
सुर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्ध गर्न कास्की प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ । ...
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी...
करिब पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । ...