Like us!
Follow us!
Connect us!
Watch us!

१७ कम्पनीलाई खराब सूचीमा राख्ने प्रक्रिया सुरु

अर्थ संसार

विहीबार, १० साउन २०८१, ११ : ३३ मा प्रकाशित

१७ कम्पनीलाई खराब सूचीमा राख्ने प्रक्रिया सुरु

 विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेका १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ ।

पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयलले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो ।

कार्यालयले बिहीबार सूचना जारी गरेर १५ कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यो अवधिमा पनि लिखित स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन् ।

 

66a1e8e5cee1e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको